Asha Bhosle — Ma Pyar Bechidinchhu

[Lyrics for "Ma Pyar Bechi Dinchhu" in Nepali] [Intro] आ, ह [Chorus] म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु [Instrumental Break] [Verse 1] छाती भरी छ मेरो मैलाई पोल्ने राप मन्दिरमा छम्छमाई, मन्दिरमा छम्छमाई म पोखिदिन्छु पाप म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो को किन्छ मेरो चोखो भगवान बेचिदिन्छु? [Chorus] प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु [Verse 2] ए सुख खोज्ने मान्छे, आओ नजिक आओ बिर्सन्छु म मलाई, बिर्सन्छु म मलाई बर्बाद पारि जाओ म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो को किन्छ मेरो, प्यारो संसार बेचिदिन्छु? [Chorus] प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, को किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु को किन्छ मेरो, किन्छ मेरो दिलको झङ्कार बेचिदिन्छु? प्यार बेचिदिन्छु, म प्यार बेचिदिन्छु, बेचिदिन्छु, बेचिदिन्छु


Other Asha Bhosle songs:
all Asha Bhosle songs all songs from 2020